विश्व ध्यान दिवस
गण्डकी आयुर्वेद अस्पतालको आयोजनामा मिति २०८२/०९/०५ गते बिहान "विश्व शान्ति र सद्भभावका लागि ध्यान" भन्ने आदर्श वाक्य सहित माछापुच्छ्रे गाँउपालिका-७, धम्पुस अवस्थित ईको पार्कका सदस्यहरु सहित स्थानीयहरुको सहभागितामा आयुर्वेद, योग ध्यान सम्वन्धि अन्तरक्रिया सहित ध्यानको अभ्यास गरि सम्पन्न भयो । कार्यक्रमका सभाध्यक्ष गण्डकी आयुर्वेद अस्पताल प्रमुख डा. शंकर गौतम ज्यूको आयुर्वेद, योग तथा ध्यान सम्वन्धि प्रस्तुतीकरण सहित समापन भएको सो कार्यक्रममा सहभागीलाई ध्यान अभ्यास सहजीकरण डा. रामकृष्ण भूजेलले गर्नु भएको थियो ।
Download: विश्व ध्यान दिवस
14
