• साईटम्याप
  • लो ब्यान्डविड्थ
  • स्क्रीन रीडर
  • 061-563528
  •   Dark
  • अ‌‌+ अ‌ अ‌-
  •   English

गण्डकी प्रदेश सरकार

स्वास्थ्य मन्त्रालय

गण्डकी आयुर्वेद अस्पताल

पोखरा, कास्की, नेपाल

  • हाम्रो बारेमा
    हाम्रो बारेमा दरबन्दी संरचना हाम्रा कार्यहरु व्यवस्थापन समितिका पदाधिकारीहरु कार्यालयका कर्मचारीहरु नागरिक वडापत्र वार्षिक कार्ययोजना
  • आयुर्वेद औषधालयहरु
  • नागरिक आरोग्य सेवा केन्द्रहरु
  • सूचना तथा समाचार
    सूचना समाचार प्रेस विज्ञप्ती सुचनाको हक
  • मौजूदा कानून
    ऐन नियम
  • डाउनलोड
    प्रकाशन बोलपत्र विल तथा फारम कार्यविधि/ निर्देशिका/मापदण्ड
  • मिडिया
    फोटोहरु भिडियोहरु
  • कार्यालय परिसरमा अवस्थित जडिबुटीहरु
  • सम्पर्क
  1. गृहपृष्ठ
  2. समाचार
  3. रुपा गाउँपालिका अन्तर्गतका नौ वटा मा.वि.का शिक्षक शिक्षिकाहरुलाई ३ दिने विद्यालय आयुर्वेद तथा योग शिक्षा कार्यक्रम संचालन

रुपा गाउँपालिका अन्तर्गतका नौ वटा मा.वि.का शिक्षक शिक्षिकाहरुलाई ३ दिने विद्यालय आयुर्वेद तथा योग शिक्षा कार्यक्रम संचालन



 

 गण्डकी आयुर्वेद औषधालय, कास्कीको आयोजना एवं हंसपोखरी आयुर्वेद औषधालय र देउराली आयुर्वेद औषधालयको व्यवस्थापनमा रुपा गाउँपालिका स्थानीय आयोजक रही रुपा गाउँपालिका अन्तर्गतका नौ वटा मा.वि.का अठार शिक्षक शिक्षिकाहरुलाई ३ दिने विद्यालय आयुर्वेद तथा योग शिक्षा कार्यक्रम सम्पन्न भयो ।

मिति २०८१/०२/३२ देखि २०८१/०३/०२ सम्म रुपा गाउँपालिका वडा नं.०५, खडागाउँमा संचालित कार्यक्रमको उदघाटन सत्रका प्रमुख अतिथि रुपा गाउँपालिका अध्यक्ष श्री नवराज ओझाले सहभागी विद्यालयमा आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले तयार गरेको विद्यालय आयुर्वेद तथा योग शिक्षा पुस्तक अनुसार आयुर्वेद कक्षा संचालन गर्ने निर्देशन दिदै स्थानीय पालिकाले तयार गर्दै गरेको ६ कक्षा भन्दा माथिको पाठ्यक्रममा अनिवार्य आयुर्वेदको विषय राखिने बताउनु भयो ।

नौ वटै मा.वि.का अठार शिक्षक शिक्षिकाहरुले आ-आफ्नो विध्यालयमा विद्यालय आयुर्वेद तथा योग शिक्षा संचालन गर्ने प्रतिबद्धता सहित सम्पन्न सो कार्यक्रमको सहजीकरण भिडावारी प्राथमिक स्वास्थ्य केन्द्रका आयुर्वेद चिकित्सक डा.अनिल थापा र गण्डकी आयुर्वेद औषधालयका डा.रामकृष्ण भूजेलबाट भएको थियो ।

Download: रुपा गाउँपालिका अन्तर्गतका नौ वटा मा.वि.का शिक्षक शिक्षिकाहरुलाई ३ दिने विद्यालय आयुर्वेद तथा योग शिक्षा कार्यक्रम संचालन


Share Tweet Share
27
महत्वपूर्ण लिंकहरु

  • प्रदेश तर्फ
  • संघ तर्फ
  • अन्य
  •   मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पोखरा
  •   स्वास्थ्य मन्त्रालय,गण्डकी प्रदेश,पोखरा
  •   भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय
  •   आर्थिक मामिला मन्त्रालय, गण्डकी प्रदेश, पोखरा
  •   उद्योग तथा पर्यटन मन्त्रालय, गण्डकी प्रदेश, पोखरा
  •   प्रदेश नीति योजना आयोग, गण्डकी प्रदेश, पोखरा
  •   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरवार, काठमाडौं
  •   गृह मन्त्रालय, सिंहदरवार, काठमाडौं
  •   अर्थ मन्त्रालय, सिंहदरवार, काठमाडौं
  •   संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, सिंहदरवार, काठमाडौं
  •   स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, रामशाहपथ, काठमाडौं
  •   स्वास्थ्य सेवा विभाग, टेकु, काठमाडौं
  •   लोक सेवा आयोग, केन्द्रीय कार्यालय, अनामनगर, काठमाडौं
  •   आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग
  •   स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
कार्यालय भएकाे स्थान

सम्पर्क ठेगाना

गण्डकी प्रदेश सरकार
स्वास्थ्य मन्त्रालय
गण्डकी आयुर्वेद अस्पताल
पोखरा, कास्की, नेपाल

061-563528

gandakiayurveda@gmail.com

https://gah.gandaki.gov.np

Developed By:Virtual Technology Pvt. Ltd.
© Gandaki Ayurveda Hospital 2026