• साईटम्याप
  • लो ब्यान्डविड्थ
  • स्क्रीन रीडर
  • 061-563528
  •   Dark
  • अ‌‌+ अ‌ अ‌-
  •   English

गण्डकी प्रदेश सरकार

स्वास्थ्य मन्त्रालय

गण्डकी आयुर्वेद अस्पताल

पोखरा, कास्की, नेपाल

  • हाम्रो बारेमा
    हाम्रो बारेमा दरबन्दी संरचना हाम्रा कार्यहरु व्यवस्थापन समितिका पदाधिकारीहरु कार्यालयका कर्मचारीहरु नागरिक वडापत्र वार्षिक कार्ययोजना
  • आयुर्वेद औषधालयहरु
  • नागरिक आरोग्य सेवा केन्द्रहरु
  • सूचना तथा समाचार
    सूचना समाचार प्रेस विज्ञप्ती सुचनाको हक
  • मौजूदा कानून
    ऐन नियम
  • डाउनलोड
    प्रकाशन बोलपत्र विल तथा फारम कार्यविधि/ निर्देशिका/मापदण्ड
  • मिडिया
    फोटोहरु भिडियोहरु
  • कार्यालय परिसरमा अवस्थित जडिबुटीहरु
  • सम्पर्क
  1. गृहपृष्ठ
  2. समाचार
  3. गण्डकी आयुर्वेद अस्पतालको अन्तरंग लगाएत सेवाको समुद्घाटन...

गण्डकी आयुर्वेद अस्पतालको अन्तरंग लगाएत सेवाको समुद्घाटन...



मिति २०८२/०२/०४ गते आईतबार प्रमुख अतिथि माननीय मुख्य मन्त्री सुरेन्द्रराज पाण्डे एवं विशिष्ट अतिथि माननीय पुर्ब मुख्यमन्त्री खगराज अधिकारी र माननीय स्वास्थ्य मन्त्री कृष्ण पाठ्क ज्युको समुपस्थितिमा गण्डकी आयुर्बेद अस्पतालको अन्तरंग लगाएत सेवाहरुको बिधिबत रुपमा उदघाटन भएको छ । सो कार्यक्रममा विशेष अतिथिका रुपमा गण्डकी प्रदेश सरकारका स्वास्थ सचिव श्रीमान् विश्वबन्धु बगाले, कास्की जिल्ला प्रमुख जिल्ला अधिकारी श्रीमान् भरतमणि पाण्डे, प्रादेशिक स्वास्थ्य निर्देशनालयका महानिर्देशक श्रीमान् खिम बहादुर खड्का, प्रादेशिक स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, महानिर्देशक डा.रेखा पौडेल, पोखरा महानगर पालिका वडा नं.२६ वडाध्यक्ष श्री नरेन्द्र थापा, प्रादेशिक स्वास्थ्य तालिम केन्द्रका श्री हेमन्त शर्मा पौडेल, प्रादेशिक जनरल तथा सरुवा रोग अस्पताल, निर्देशक डा.विकाश गौचन, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला प्रमुख रहनु भएको कार्यक्रममा अतिथिको रुपमा पोखरा महानगरपालिका वडा नं.२७, २८, २९,  ३०, ३१, ३२, ३३ वडाध्यक्ष ज्यूहरु, आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका शाखा प्रमुख डा.वंशदिप शर्मा खरेल, मुख्यमन्त्री, पूर्व मुख्यमन्त्री, स्वास्थ्य मन्त्रि ज्युका सचिवालय पदाधिकारीहरु, प्रादेशिक क्षयरोग नियन्त्रण केन्द्र निर्देशक, स्वास्थ्य मन्त्रालय महाशाखा प्रमुखहरु, मध्यविन्दु प्रादेशिक अस्पताल व्यवस्थापन समिति अध्यक्ष एवं मे.सू., जिल्ला स्थित अस्पताल, स्वास्थ्य कार्यालय प्रमुख, प्रादेशिक आयुर्वेद चिकित्सालय प्रमुख ज्यूहरु, वडा नं.२६ र २७ का क्याम्पस प्रमुख तथा विद्यालयका प्रधानाध्यापक ज्यूहरु, रा.स.स. अध्यक्ष लगाएत ;लेखनाथ पत्रकार मंचका पत्रकार ज्यूहरु, तत्कालिन गण्डकी आयुर्वेद औषधालय व्यवस्थापन समिति सदस्य श्री कुलदीप बराल, आयुर्वेद चिकित्सकहरु, नेपाल आयुर्वेद औषधि व्यवसायी संघ गण्डकी प्रदेश एवं कास्की जिल्ला अध्यक्ष एवं सदस्य ज्यूहरु, राष्ट्रिय आयुर्वेद एसोसियसन नेपाल गण्डकी प्रदेश एवं कास्की जिल्ला अध्यक्ष, सुरक्षाकर्मी, टोल विकास संस्थाका अध्यक्ष, सदस्य, स्थानीय समाजसेवी, नागरिक समाजका प्रतिनिधिहरु, आमा समुहका अध्यक्ष एवं सदस्यहरु, युवा क्लबका अध्यक्ष एवं सदस्यहरु अतिथि रहेको कार्यक्रममा यसै आ.व. मा सेवा निवृत हुनुभएका श्री बाबुराम भण्डारीलाई कदरपत्र प्रदान गरिएको थियो भने श्री सीता शर्मा, श्री कविता अधिकारी, श्री गोविन्द आचार्यलाई प्रशंसापत्र प्रदान गरिएको थियो  

Download: गण्डकी आयुर्वेद अस्पतालको अन्तरंग लगाएत सेवाको समुद्घाटन...


Share Tweet Share
42
महत्वपूर्ण लिंकहरु

  • प्रदेश तर्फ
  • संघ तर्फ
  • अन्य
  •   मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पोखरा
  •   स्वास्थ्य मन्त्रालय,गण्डकी प्रदेश,पोखरा
  •   भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय
  •   आर्थिक मामिला मन्त्रालय, गण्डकी प्रदेश, पोखरा
  •   उद्योग तथा पर्यटन मन्त्रालय, गण्डकी प्रदेश, पोखरा
  •   प्रदेश नीति योजना आयोग, गण्डकी प्रदेश, पोखरा
  •   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरवार, काठमाडौं
  •   गृह मन्त्रालय, सिंहदरवार, काठमाडौं
  •   अर्थ मन्त्रालय, सिंहदरवार, काठमाडौं
  •   संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, सिंहदरवार, काठमाडौं
  •   स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, रामशाहपथ, काठमाडौं
  •   स्वास्थ्य सेवा विभाग, टेकु, काठमाडौं
  •   लोक सेवा आयोग, केन्द्रीय कार्यालय, अनामनगर, काठमाडौं
  •   आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग
  •   स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
कार्यालय भएकाे स्थान

सम्पर्क ठेगाना

गण्डकी प्रदेश सरकार
स्वास्थ्य मन्त्रालय
गण्डकी आयुर्वेद अस्पताल
पोखरा, कास्की, नेपाल

061-563528

gandakiayurveda@gmail.com

https://gah.gandaki.gov.np

Developed By:Virtual Technology Pvt. Ltd.
© Gandaki Ayurveda Hospital 2026