संक्रमण रोकथाम तथा स्वास्थ्यजन्य फोहोरमैला व्यवस्थापन सम्वन्धि २ दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न
गण्डकी आयुर्वेद अस्पताल, कास्कीको आयोजनामा प्रादेशिक स्वास्थ्य तालिम केन्द्र, पोखराको अन्नपूर्ण सभाहलमा संक्रमण रोकथाम तथा स्वास्थ्यजन्य फोहोरमैला व्यवस्थापन सम्वन्धि २ दिने अभिमुखिकरण कार्यक्रम गण्डकी प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय, चिकित्सा सेवा महाशाखा प्रमुख डा.रमेश कुमार केसीज्यूको प्रमुख आतिथ्य एवं गण्डकी आयुर्वेद अस्पताल प्रमुख डा.शंकर गौतमज्यूको अध्यतामा सम्पन्न सो कार्यक्रममा सहजकर्ताका रुपमा डा.दीक्षा पौडेल, डा.उत्सव पौडेल, बरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत नवराज शर्मा तथा नर्सिङ अधिकृत कविता पौडेल रहनु भएको थियो ।
Download: संक्रमण रोकथाम तथा स्वास्थ्यजन्य फोहोरमैला व्यवस्थापन सम्वन्धि २ दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न
20
