• साईटम्याप
  • लो ब्यान्डविड्थ
  • स्क्रीन रीडर
  • 061-563528
  •   Dark
  • अ‌‌+ अ‌ अ‌-
  •   English

गण्डकी प्रदेश सरकार

स्वास्थ्य मन्त्रालय

गण्डकी आयुर्वेद अस्पताल

पोखरा, कास्की, नेपाल

  • हाम्रो बारेमा
    हाम्रो बारेमा दरबन्दी संरचना हाम्रा कार्यहरु व्यवस्थापन समितिका पदाधिकारीहरु कार्यालयका कर्मचारीहरु नागरिक वडापत्र वार्षिक कार्ययोजना
  • आयुर्वेद औषधालयहरु
  • नागरिक आरोग्य सेवा केन्द्रहरु
  • सूचना तथा समाचार
    सूचना समाचार प्रेस विज्ञप्ती सुचनाको हक
  • मौजूदा कानून
    ऐन नियम
  • डाउनलोड
    प्रकाशन बोलपत्र विल तथा फारम कार्यविधि/ निर्देशिका/मापदण्ड
  • मिडिया
    फोटोहरु भिडियोहरु
  • कार्यालय परिसरमा अवस्थित जडिबुटीहरु
  • सम्पर्क
  1. गृहपृष्ठ
  2. समाचार
  3. गृहणीहरुका लागि भान्सा सुधार कार्यक्रम

गृहणीहरुका लागि भान्सा सुधार कार्यक्रम



 

 गण्डकी आयुर्वेद औषधालय, कास्कीको आयोजना एवं पोखरा स्वास्थ्य चौकीको समन्वयमा पोखरा महानगरपालिका वडा नं.२२ पुम्दीभुम्दीमा स्वस्थकर जीवनशैली प्रवर्धनमा गृहणीहरुका लागि भान्सा सुधार कार्यक्रम सम्पन्न भएको छ ।

गण्डकी आयुर्वेद औषधालय प्रमुख डा.कुमार कासुलाको अध्यक्षता र वडा नं. २२ वडाध्यक्ष श्री हिमलाल बराल ज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रमको संचालन लेखा शाखा प्रमुख श्री कृष्ण प्रसाद पौडेलले गर्नु भएको थियो ।

४५ जना सहभागी रहेको सो कार्यक्रममा आफना घर वपरका करेसावारिहरुमा ताजा विषादी रहित सागसब्जीहरुको उत्पादन गर्न तथा स्थानीयस्तरमा उपलब्ध खाद्यान्न लगायतका वस्तुहरुको उपयोगम वृद्धि गरि स्वस्थकर खानपान एवं स्वस्थ जीवनशैलीको लागि गृहणीहरुको व्यबहार परिवर्तन गर्ने सम्बन्धि विषयहरुमा प्रस्तुतिकरण गरिएको थियो ।

      

Download: गृहणीहरुका लागि भान्सा सुधार कार्यक्रम


Share Tweet Share
36
महत्वपूर्ण लिंकहरु

  • प्रदेश तर्फ
  • संघ तर्फ
  • अन्य
  •   मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पोखरा
  •   स्वास्थ्य मन्त्रालय,गण्डकी प्रदेश,पोखरा
  •   भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय
  •   आर्थिक मामिला मन्त्रालय, गण्डकी प्रदेश, पोखरा
  •   उद्योग तथा पर्यटन मन्त्रालय, गण्डकी प्रदेश, पोखरा
  •   प्रदेश नीति योजना आयोग, गण्डकी प्रदेश, पोखरा
  •   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरवार, काठमाडौं
  •   गृह मन्त्रालय, सिंहदरवार, काठमाडौं
  •   अर्थ मन्त्रालय, सिंहदरवार, काठमाडौं
  •   संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, सिंहदरवार, काठमाडौं
  •   स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, रामशाहपथ, काठमाडौं
  •   स्वास्थ्य सेवा विभाग, टेकु, काठमाडौं
  •   लोक सेवा आयोग, केन्द्रीय कार्यालय, अनामनगर, काठमाडौं
  •   आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग
  •   स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
कार्यालय भएकाे स्थान

सम्पर्क ठेगाना

गण्डकी प्रदेश सरकार
स्वास्थ्य मन्त्रालय
गण्डकी आयुर्वेद अस्पताल
पोखरा, कास्की, नेपाल

061-563528

gandakiayurveda@gmail.com

https://gah.gandaki.gov.np

Developed By:Virtual Technology Pvt. Ltd.
© Gandaki Ayurveda Hospital 2026