पदभार ग्रहण कार्यक्रम
गण्डकी प्रदेश सरकार, स्वास्थ्य मन्त्रालयको माननीय मन्त्रीस्तरको मिति २०८२/१०/०४ को निर्णयानुसार आयुर्वेद स्वास्थ्य संस्था व्यवस्थापन समिति गठन आदेश, २०८२ को दफा ३ को उपदफा (१) को खण्ड (क) एवं (ग) बमोजिम गण्डकी आयुर्वेद अस्पताल कास्कीको अस्पताल व्यवस्थापन समितिको अध्यक्षमा श्रीमान् बद्रिनाथ ढुंगाना, सदस्यमा श्री वेल कुमारी न्यौपाने र सदस्यमा श्री दिपेश भण्डारी ज्यूहरुले पदभार ग्रहण गर्नु भएको छ ।






Download: पदभार ग्रहण कार्यक्रम
8
